On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री बन्न असम्भव छैनः टोपबहादुर रायमाझी
समाचार

प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री बन्न असम्भव छैनः टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पार्टीमा अन्तर्घातका कारण भोटमा पहिलो भए पनि सिटमा पहिलो हुन नपाएको दाबी गरेका छन् ।

नेता रायमाझीले भने, “नेकपा एमालेमा अन्तर्घात मूल रुपमा होइन, सहायक रुपमा भएका छन् । त्यो रोक्न सकेको भए एमाले भोटमा मात्र होइन, सिटमा पनि पहिलो पार्टी हुन्थ्यो । तर देशका मुख्य ५ दल एकातिर हुँदा पनि एक्लै लडेर एमालेले जुन सफलता पाएको छ, त्यो मामुली छैन ।

विज्ञापन

एमालेलाई जनताले माया गरेका छन्, एक खालको जनहर छ । एमालेले नौ दलीय गठबन्धन बनाएको भन्नु फाल्तू कुरा हो । स्थानीय तहमा भएको तालमेल फाट्टफुट्टे हो ।”

विज्ञापन

नेता रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव नभएको पनि बताए । उनले भने, “प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर कहाँबाट आइरहेको छ, मलाई थाहा छैन ।

उहाँहरुलाई प्रधानमन्त्री बनाउने पार्टीको पोलिसी होइन । राजनीतिमा प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव छैन तर तत्काल सम्भव होला जस्तो लाग्दैन ।”

उनले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै जाने पनि बताए । उनले भने, “गठबन्धन लोभीपापीको झुन्ड भएकाले जुनसुकै बेला भत्किन सक्छ । त्यो आफ्नो अस्तित्व रक्षाका लागि बनाइएको हो । गठबन्धन भत्केको खण्डमा अन्य पार्टीसँग सहकार्य हुन पनि सक्छ ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस