शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • समाचार
  • ५ दलीय सहमतिलाई कार्यान्वयन गर्न प्रचण्डको सर्कुलर
समाचार

५ दलीय सहमतिलाई कार्यान्वयन गर्न प्रचण्डको सर्कुलर

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठकमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीलाई सर्कुलर पठाएका छन् ।

प्रचण्डले सोमबार पठाएको सर्कुलरमा अब सम्पन्न हुने जिल्ला समन्वय समिति तथा पालिका कार्यपालिका निर्वाचनमा सहमतिअनुसार अघि बढ्न निर्देशन दिएका हुन् ।

विज्ञापन

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गरी अघि बढ्न आ–आफना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस