सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंदेखि चितवनसम्मको यात्रा अब १ घण्टामै
समाचार

काठमाडौंदेखि चितवनसम्मको यात्रा अब १ घण्टामै

काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टा बनाइने योजना ल्याएको छ ।

 

विज्ञापन

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने बताए ।

विज्ञापन

यस्तै, चितवन–रामपुर–बुटवल, चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्डमार्फत् प्रक्रिया अघि बढाइने सरकारको तयारी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस