चितवन।
चितवनको नारायणी नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि अध्ययन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा सिग्नेचर पुल निर्माणका लागि आवश्यक अध्ययनका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।
विज्ञापन
वाशिङटन डीसी । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ । एच५एन१ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ । पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । विज्ञापन विज्ञापन काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस […]
नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान ७:५५ को समयमा अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए छ। ती महिलाको अझै पहिचान खुल्न सकेको छैन। विज्ञापन पुलबाट हाम फालेको सूचना पाउना साथ विपद सहितको टोलीले तत्काल उद्दार गरि उपचारको लागि भरतपुर सरकारी अस्पताल […]
चितवन। भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभ बिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा मेयर रेनु दाहालले बिहिबार राजदुत नोभिकसँग भेटवार्ता गर्नुभएको हो । नेपालस्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका मेयर रेनु दाहाले रसियासँग सहकार्य गर्ने आफ्नो […]
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । विज्ञापन विज्ञापन वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र […]
मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई […]
फेसबुक प्रतिक्रियाहरु