Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुरमा सुवेदीभन्दा रेणु ३ सय ११ मतले अगाडि
समाचार

भरतपुरमा सुवेदीभन्दा रेणु ३ सय ११ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छिन्। दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्।

 

विज्ञापन

त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ८०२६ मत ल्याउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङ‍ले ५२५३ मत प्राप्त गरेकी छिन्।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस