Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन २९, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनु दाहालले मतान्तर ह्वात्तै बढाइन्,२०७ मतले अगाडि
समाचार

भरतपुरमा रेनु दाहालले मतान्तर ह्वात्तै बढाइन्,२०७ मतले अगाडि

चितवन। भरतपुर महानगर वाड न ५ को मतगणना जारी छ। महानगरमा हालसम्म १९ हजार ४ सय ८३ गणना भएको छ। पछिल्लो मत परिणाम अनुसार मेयरमा रेनु दाहालले विजय सुवेदीको भन्दा २०७ मतले अग्रता लिएकी छन्।

मेयर
बिजय सुवेदी (सूर्य )- ६३५९
रेनु दाहाल (हसिया हताैडा)-६५६६
जगन्नाथ पाैडेल(भुईकटहर-३१९९

विज्ञापन

उपमेयर
रुख-७९७८
हलाे- ५२२९

विज्ञापन

भरतपुर -५ वडाअध्यक्ष(गणना २२१७ ) सम्मको
सूर्य -९५३
रुख-९९४

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस