Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २८, २०८२
  • होमपेज
  • समाचार
  • काठमाडौंमा बालेन शाहको अग्रता कायमै, केशव स्थापित ४५ सय मतान्तरले पछाडि
समाचार

काठमाडौंमा बालेन शाहको अग्रता कायमै, केशव स्थापित ४५ सय मतान्तरले पछाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार शाहले ९ हजार ६ सय ५ मत पाएका थिए।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ४ मत ल्याएर पछ्याइरहेका छन्। उनी शाहभन्दा करिब ४५ सय मत अन्तरले पछि छन्।

विज्ञापन

बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।

विज्ञापन

तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन्।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस