चितवन ।
भरतपुर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । भरतपुर महानगरपालिका ३ मा एमाले उम्मेदवार विकास थापा विजयी भएका हुन् । उनले काँग्रेसका भरत लामिछानेलाई भारी मतान्तरले पराजित गरेका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।
विज्ञापन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामै रहने आदेश अदालतले गरेको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले यस्तो आदेश गरेको हो । लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो सकारेर साधारण तारिख माग गर्दै दायर निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको हो । विज्ञापन न्यायाधीश सापकोटाको इजलासले आफ्नो भागको बिगो सकारेर थुना बाहिर […]
आजको राशिफलः २०८२ साउन २६ गते साेमवार, ई.सं २०२५ अगस्त ११, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण द्वितीया, पञ्चाङ्गः अतिगंड गर शतभिषा, सुर्य कर्कट राशीमा, करणः बणिज, योगः अतिगण्ड। आज रोपाईं जात्रा र मतयाः पर्व । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४ मिनेटमा हुनेछ । विज्ञापन आज […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनीहरूलाई त्यो आफूले अवमूल्यन गरेर […]
काठमाडौँ, साउन २५ ।थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् । यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । थाइल्याण्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स […]
काठमाडौँ- बागमती प्रदेशको दुई कार्यकाल (२०७४ यता) मा ६ पटक मुख्यमन्त्री फेरिनु सामान्य राजनीतिक घटना होइन यो त संघीयताको मर्ममाथि गरिएको व्यंग्य हो। संघीय शासन प्रणालीको लक्ष्य प्रदेश तहमा स्थिर, जिम्मेवार र जनमुखी सरकार निर्माण गर्ने हो, जसले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखी नीतिगत स्थायित्वका साथ काम गर्न सकोस्। बागमतीमा भएको नेतृत्वको यो तीव्र र अनावश्यक […]
काठमाडौं। आज गाइजात्रा । विज्ञापन काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिइएको छ। विज्ञापन राजा प्रताप मल्ल (विक्रम संवत् १६४१-१६६४) ले नाबालक छोरा गुमाए पछि महारानी निकै शोकमा परिन । सो शोक लामो समयसम्म गए पछि उनले प्रजाहरूलाई हनुमान ढोका दरबार परिसरमा गाईजात्रा गराउन लगाए पछि त्यही देखी यो चलन चलेको हो । त्यो बेला […]
फेसबुक प्रतिक्रियाहरु