मङ्लबार, साउन २७, २०८२
  • होमपेज
  • समाचार
  • बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
समाचार

बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६४८६ मत ल्याएका छन्।

पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३४१३ मत पाएका छन्।

विज्ञापन

यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ३००९ मत पाएकी छन्।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस