ललितपुरको बागमती गाउँपालिकामा मतगणना जारी रहेको छ । प्राप्त मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ।
विज्ञापन
गैँडाकोट । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव छ दिन थप गरिएको छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव मङ्सिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै […]
काठमाडौँ । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुराकानी गरिरहेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरिरहेको उनको सचिवालयले जनाएको छ । विज्ञापन यद्यपि, के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन । विज्ञापन स्पेस एक्सका कम्पनीका मालिक समेत रहेका […]
गैँडाकोट। नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले महोत्सव सञ्चालन हुने […]
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ । विज्ञापन विज्ञापन वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा […]
काठमाडौँ । विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट धवनलाई अनुबन्ध गरेको हो । विज्ञापन कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ । विज्ञापन सम्झौता रकम भने गोप्य राखिएको छ […]
काठमाण्डौं । एलोभेरा अर्थात् घ्यू कुमारी औषधीय गुणका लागि परिचित छ । यसको प्रयोग छाला र कपालका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको जुस तौल घटाउन र पाचन अनि मेटाबोलिज्म सुधार गर्न निकै लाभदायक छ । हरेक दिन घ्यू कुमारीको जुस पिउने मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दैनिक […]
फेसबुक प्रतिक्रियाहरु