On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छः विश्वप्रकाश शर्मा
समाचार

एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छः विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गरेका हुन् ।

विज्ञापन

‘एमाले र कांगेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाई रोज्न सक्नुहुन्छ, उनले भने, एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, कांग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ, तपाईको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।

विज्ञापन

एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भने । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए ।

महामन्त्री शर्माले कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको बताए । संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उनको भनाइ छ ।

‘अहिले नेपाली कांग्रेस ७५३ स्थानीय तहमध्ये ६२४ स्थानको प्रमुख लिएर लडिरहेको छ, अहिलेको बेलामा कोही बलियो भएर होइन, संविधानलाई ठीक ठाउँमा ल्याउन कुन प्रवृत्तिलाई बलियो बनाउने भन्ने कुरा हो उनले भने ।

तालमेलबाट कांग्रेस स्थानीय तह निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि ठूलो दल बन्ने शर्माले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस