नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाले भरतपुरमा गठबन्धनको साझा उम्मेदवारलाई जिताउन दृढताको साथ लाग्ने वताउनुभएको छ ।
आज निर्वाचन कार्यलय चितवनमा गठबन्धनका उम्मेदवारको मनोनयन दर्तामा सहभागी हुने क्रममा उहाले पाटीको केन्द्रीय समितिको निर्णयलाई मानेर गठवन्धनको उम्मेदवार जिताउन लाग्ने वताउनु भयो । उहाले लोकतन्त्र विरोधी शक्तिहरुसग गठबन्धन एक भएर लड्ने वताउनु भएको छ ।
विज्ञापन
भरतपुरको मेयरमा गठबन्धनको तर्फबाट माअोवादी केन्द्रबाट रेणु दाहाल र उपमेयरमा काङ्ग्रेसको तर्फबाट चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु