शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • सुत्केरीलाई ५ हजार भत्ता दिने कांग्रेसको घोषणा
समाचार

सुत्केरीलाई ५ हजार भत्ता दिने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका, विपन्नलगायत व्यक्तिलाई निःशुल्क बिमाको व्यवस्था गरिने उल्लेख छ ।

विज्ञापन

सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका विपन्नलगायतलाई निःशुल्क बिमा,” स्वास्थ्य उपचारमा खल्तीको पैसा खर्च कम गर्ने व्यवस्था ।”

विज्ञापन

त्यस्तै, कांग्रेसले सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता पनि जनाएको छ । सुत्केरी भत्ता पाँच हजार रुपैयाँ दिने प्रतिबद्धता पनि जनाइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस