On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन
समाचार

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

एजेन्सी । क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । उनीहरूले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन् ।

छोरीको भने जन्म भएको छ । जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुईमध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका छन् । रोनाल्डोले समाजिक सञ्जालमा लेखेका छन्, ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ ।’

विज्ञापन

जुम्लाहामध्ये छोरी बाँचेकाले आफूहरूलाई केही आशा र खुशी मिलेको बताएका छन् । ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, उनीहरूले एक विज्ञप्ति निकालेर भनेका छन् ।

विज्ञापन

रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ। हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ । हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ । हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ। हामी तिमीलाई सधैँ माया गर्नेछौँ।’

रोनाल्डोका यसअघि नै चार सन्तान थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस