On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीले अब उत्पादन गर्ने भनेको कमल थापा, गोबिन्दराज जोशी र एकनाथ ढकालहरु नै हुनः सुदेश पराजुली
समाचार

ओलीले अब उत्पादन गर्ने भनेको कमल थापा, गोबिन्दराज जोशी र एकनाथ ढकालहरु नै हुनः सुदेश पराजुली

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी ओलीले अब उत्पादन गर्ने भनेको कमल थापा, गोबिन्दराज जोशी र एकनाथ ढकालहरुनै भएको बताएका छन् ।

स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले कोहीसँग पनि तालमेल नगरी एक्लै चुनावमा जाने बताउँदै आएको थियो तर चुनाव नजिकिदै गर्दा नेपाल परिवार दल र राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति नै गरिसकेको छ । सहमतिकै आधारमा राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्ह्बाट चुनाव लड्ने तयारी थलिसकेका छन् ।

विज्ञापन

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् । अहिलेको गठबन्धनको हिसाब यस्तो छ । राजावादी+भ्रष्टाचारी+होलिवाईनवादी+रामपन्थवादी= केपी ओलीवादी! यी सबै चिजले के देखाउछ भने केपी ओली समुह नेपालमा लोकतान्त्रिक र गणतन्त्रलाई जसरी पनि समाप्त गर्ने लयमा छ साथै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको मुल मर्मलाई समाप्त पार्ने र ओलीवादी हिसाब मिलान गर्ने यात्रामा छ ।

विज्ञापन

ओलीवादीले अब जन्माउँने- उत्पादन गर्ने भनेको कमल थापाहरु, गोबिन्दराज जोशीहरु र एकनाथ ढकालहरु नै हुन ।

जानि बुझि यस्तो कुकर्ममा लाग्ने दास बन्नेहरुलाई राम–राम भन्ने बाहेक अर्को औषधी नै नभएको दाबी गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस