सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • दिपक मनाङ्गेले कुटे कर्मचारी !
समाचार

दिपक मनाङ्गेले कुटे कर्मचारी !

काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

मनाङेले आफ्नै मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् ।

विज्ञापन

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले मंगलबार कुटपिट गरेको बताइन्छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस