शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • समाचार
  • बैशाख ३० पछि एमाले पहिलो पार्टी बन्छ : भिम रावल
समाचार

बैशाख ३० पछि एमाले पहिलो पार्टी बन्छ : भिम रावल

अछाम ।

पुर्व उपप्रधान तथा रक्षा, गृह मन्त्री डा.भीम रावलले आगामी निर्वाचनमा नेकपा एमाले देशकै पहिलो पार्टी हुने दावी गरेका छन् ।

विज्ञापन

नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँको भेलामा बोल्दै रावलले जनताले आगामि बैशाख ३० गते निर्वाचनमा नेकपा एमालेलाई दुई तिहाई मतका साथ देशकै पहिलो पार्टी बनाउने दावी गरे ।

विज्ञापन

नेता रावलले नेपाली काँग्रेसले आज भन्दा ७० बर्ष अघि कोशि, गण्डकी, महाकाली लगाएतका विभिन्न सन्धी सम्झौता गरेर धोका दिएको उल्लेख गरे ।

यस्तै उनले कपडा कारखाना, कागज कारखाना, इट्टा र जुत्ता कारखाना जस्ता विभिन्न कल कारखानाहरु कौँडीको मुल्यमा बेचेका कारण नेपाली काँग्रसको विरोध गर्नु परेको बताए ।

नेता रावलले केही नेताले नेपाली जनतालाई धनी बनाउनुको सट्टा विदेशीको चाकरी गरेर धोका दिएको उल्लेख गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस