शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • पल शाहमाथि प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझायो
समाचार

पल शाहमाथि प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझायो

तनहुँ । नाबालिग ब’ला’त्का’रको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाइएको छ ।

विज्ञापन

यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुन्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । र उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ ।

विज्ञापन

नाबालिग गायिकाले शाहले आफुलाई पटक–पटक ब’ला’त्का’र गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस