सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • जब वर्षा शिवाकोटी पहिलोपटक यस्तो अवतारमा देखिइन्…
समाचार

जब वर्षा शिवाकोटी पहिलोपटक यस्तो अवतारमा देखिइन्…

हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो।

विज्ञापन

उनले शनिबार आफ्नो फेसबुक पेजमा समुद्री तटमा ‘टु पिस’ लगाएर पोज दिएका तस्बिर सेयर गरेकी हुन्।

विज्ञापन

पहिलोपटक यस्तो अवतारमा देखिएकी वर्षाविरुद्ध उनका फ्यानले आलोचनाको वर्षा गराएका हुन्। किनै भद्दा प्रतिक्रिया पनि आइरहेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस