मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • स्वस्थ रहन मनिषाको टिप्स
समाचार

स्वस्थ रहन मनिषाको टिप्स

नायिका मनिषा कोइरालाले स्वस्थ रहन टिप्स दिएकी छिन् । उनले, यदि आफ्नो जीवनलाई परिवर्तन गरेर अनुशासनमा बस्न सक्ने हो भने कि त मानिस बिरामी नै नपर्ने र यदि बिरामी परिहाल्यो भने चाडै निको हुने पनि उल्लेख गरेकी छिन् ।

काठमाडौंमा आयोजना भएको ‘हराएको मुस्कान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै मनिषाले खानेकुरामा ध्यान दिन र दैनिक योगा व्यायम गर्न सुझाव दिएकी छिन् ।

विज्ञापन

केही बर्ष क्यान्सर रोगबाट पीडित बनेकी मनिषाले यो रोगलाई जितेकी थिइन् । यसपछि मनिषाले पनि आफ्नो जीवनलाई नयाँ ढंगबाट अगाडि बढाइरहेकी छिन् ।

विज्ञापन

नायिका कोइरालाले पौष्टिक तत्व, अर्गानिक खानेकुरा खान सुझाव दिइन् । यस्तै, दैनिक अल्छी नगरी व्यायम गर्ने हो भने रोगले नछुने र छोइहाले पनि निको हुन समय नलाग्ने उनको भनाई थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस