Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • दीपकराज गिरी भन्छन्– ‘नारीले नो भनेपछि नो नै बुझौँ’
समाचार

दीपकराज गिरी भन्छन्– ‘नारीले नो भनेपछि नो नै बुझौँ’

कलाकार दीपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्नु नारी प्रतिको सम्मान र हिं’सा कम गर्ने उपाय भएको बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफ्नो विचार राखेका हुन् ।

 

विज्ञापन

‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस् ! त्यही नै हो उ प्रतिको सम्मान’ गिरीले अगाडि लेखेका छन्, ‘त्यहि नै हो नारी हिंसा कम गर्ने उपाय । जय नारी दिवस । ’ गिरी पछिल्लो समय ‘छक्का पन्जा ४’ निर्माणको तयारीमा जुटेका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस