सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • काालिका नगरपालिकाका वडाध्यक्ष रिजालमाथि कालोमोसो र जुत्ताको माला
समाचार

काालिका नगरपालिकाका वडाध्यक्ष रिजालमाथि कालोमोसो र जुत्ताको माला

चितवन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का कार्यकर्ताले चितवनको कालिका नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन् ।

कालिका नगरपालिका ३ का वडाध्यक्ष टिकाराज रिजाललाई कालोमोसो र जुत्ताको माला लगाएका हुन् । कालोमोसो लगाएपछि सार्वजनिक भएको विज्ञप्ति अनुसार वडाध्यक्ष रिजालले कालिका नगरपालिकाका मेयरसँग मिलेमतो गरि राप्ती पारी जग्गा सट्टा भर्ना दिएको जग्गालाई राज्यले लालपुर्जा दिँदा पनि कर नलिएको आरोप छ ।

विज्ञापन

 

विज्ञापन

राज्यको नीति विपरित सुकुम्बासी जनसमुदायसँग मनोमानी रकम असुल गरेको, आफू सकुम्बासी हुँ भन्दै सुकुम्बासी आयोगमा आफैले निवेदन दिएका, भूमाफिया तथा दलालीकरणमा समलग्न भएको लगायत ७ बुँधे आरोप उनीहरुले सार्वजनिक गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस