आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले बिहे गर्दै !
समाचार

सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले बिहे गर्दै !

काठमाडौ ।

चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको एक खबर बाहिर आएको छ । खबरका अनुसार यो जोडिले आउँदो वर्ष बिहे गर्ने भएका छन् । केही वर्षदेखि लिभिङ टुगेदरमा सँगै एकसाथ बस्दै आएका सौगात र सृष्टिले आगामी वर्ष लगनगाँठो कस्न लागेको बताइएको छ ।

विज्ञापन

बुवाआमाको सर सल्लाहामा उनिहरुले आउँदो वर्ष बिहे गर्न लागेका हुन् । सृष्टि २०१२‎ की मिस नेपाल पनि हुन् । त्यस्तै बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२‎ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२‎ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्। उनले अभिनय गरेका फिल्महरु धेरै जसो सफल नै भएका छन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस