आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • व्याख्यात्मक घोषणा होइन, जनता ठग्ने ठगपत्र हो : भीम रावल
समाचार

व्याख्यात्मक घोषणा होइन, जनता ठग्ने ठगपत्र हो : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा ठगपत्र भएको टिप्पणी गरेका छन् ।एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा उनले भ्रामक घोषणा भएको दाबी गरे ।

“यो व्याख्यात्मक घोषणा होइन । यो भ्रामात्मक घोषणा हो । दुई पक्षीय सम्झौता एक पक्षीय रुपमा घोषणा गर्‍यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन,” उनले भने ।

विज्ञापन

राष्ट्रियतामाथिको विषयमा हतार हतार संविधान मिचेर संसद्मा पेश गरिएको बताए । उनले दमन गरेर प्रधानमन्त्रीले अनुमोदन गर्न लागेको आरोप पनि लगाए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस