आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?
समाचार

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे ।

 

विज्ञापन

सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृ’त्यु हुन्छ ।’ आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले ।

विज्ञापन

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस