सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • अधिवक्ताको दावी ‘पलले उन्मुक्ती पाउने कानुनी आधार छन्’, दुर्गेश लगायतलाई सजाय हुन्छ (भिडियो सहित)
समाचार

अधिवक्ताको दावी ‘पलले उन्मुक्ती पाउने कानुनी आधार छन्’, दुर्गेश लगायतलाई सजाय हुन्छ (भिडियो सहित)

Renu Dahal

काठमाडौ ।

एक जना १७ वर्षकी किशोरी गायिकाले अभिनेता पल शाहलाई गम्भिर आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा निकै तर्क वितर्क भइरहेको छ । अहिले पल र ति किशोरीको पक्ष विपक्षमा वयानहरु सार्वजनिक भइरहेका छन् । पल र ति किशोरीको प्रेम सम्बन्धका बारेमा धेरै पहिला देखि नै समाचारहरु सार्वजनिक भइरहेका थिए । एउटा राष्ट्रिय अनलाईनमै त्यो विषयमा समाचार बनेपछि सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भए ।

विज्ञापन

पछिल्लो समय पल शाहलाई विवाहको द’वाव दि’एको र पलले विवाह गर्न इन्कार गरेको अडियो क्लीप पनि सोही मिडियाले सार्वजनिक गर्यो । जुन दिन किशोरीले प्रहरीमा उजुरी दिइन् त्यही दिन अडियो पनि सार्वजनिक भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि शाह भने अहिले सम्पर्क वाहिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

विज्ञापन

फ’रार रहेकै पलले पनि सामाजिक सञ्जालमा आफुलाई फ’साउन गि’रो’ह नै लागेको भन्दै केही आफ्ना साथीको नाम सहित अडियो सार्वजनिक गरे । त्यसपछि पलका पक्षमा माहोल देखिएको छ । यद्धपी नाबालिकालाई कर णी गरेको तथ्य सार्वजनिक भएका कारण उनले गरेको काम गैरकानुनी हो । उनी सजायको भागीदार बन्नुपर्छ ।

यता केही अधिवक्ताहरुले भने पलले पनि सफाइ पाउन सक्ने केही तथ्य सार्वजनिक गरेका छन् । युट्युव च्यानलमा अन्तरवार्ता दिँदै एक अधिवक्ता यज्ञमणी न्यौपानेले पलको अनुमति विना उनले बोलेको अडियो मिडियामा सार्वजनिक गर्ने ब्यक्ति पनि सजायको भागिदार हुने बताएका छन् । उनलाई सुनियोजित रुपमा फसाएको र आफु अनुकुल प्रमाण जुटाउन अनेक जा’लझे’ल गरेको देखिएकाले त्यो पनि गैरकानुनी हुने बताएका छन् ।

प्रमाण स्वतफुर्त रुपमा हुने कुरा हुन् भन्दै प्रमाण संकलनका नाममा कसैलाई अनुचित द’वा’व वा षडयन्त्र गर्न नमिल्ने त्यस्ता ब्यक्ति उपर हुने कारवाहीको कुरा पनि अधिवक्ता न्यौपानेले खुलाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस