Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • एमालेविरुद्ध माधव नेपालको कटाक्षः यो बामाले भाले हो कि पोथी?
समाचार

एमालेविरुद्ध माधव नेपालको कटाक्षः यो बामाले भाले हो कि पोथी?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता सम्झौता एमसीसीका सवालमा कुनै निर्णय गर्न नसकेको भन्दै आलोचना गरेका छन्।

बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले एमसिसीका विषयमा एमाले न भाले न पोथीको अवस्थामा रहेको कटाक्ष गरेका हुन्।

विज्ञापन

‘न समर्थन न विरोध अनि अरूलाई भन्छ– न भाले न पोथी’, युवा संघ नेपालको सुदूरपश्चिमस्तरीय भेलामा अध्यक्ष नेपालले भने, ‘न भाले न पोथी आफैँ बन्न पुगेको छ। यो बामाले भाले हो कि पोथी हो पहिचानै हुन सकेको छैन।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस