काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको छोरी उषा किरण भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित गरिएको छ ।
मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई काठमाडौं जिल्ला कमिटीको फागुन ३ गतेदेखि सुरु भएको प्रथम पुर्ण बैठकबाट सदस्यमा मनोनित गरिएको हो ।
विज्ञापन
बैठक मंगलबार सम्पन्न भएको हो । सदस्यमा मनोनित भएसँगै उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छिन् ।
विज्ञापन
भण्डारीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा स्नाकोत्तर गरेकी छिन् । हाल उनी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्ष छिन् ।
फेसबुक प्रतिक्रियाहरु