Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • बालुवाटार जानुअघि ओलीले भेटेका थिए अमेरिकी राजदूतलाई
समाचार

बालुवाटार जानुअघि ओलीले भेटेका थिए अमेरिकी राजदूतलाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटवार्ता गरेका छन् ।

ओलीलाई भेट्न राजदूत बेरी मंगलबार दिउँसो बालकोटा पुगेको ओलीको सचिवालयले बताएको छ ।

विज्ञापन

राजदूत बेरीले ओलीसँगको भेटमा एमसीसीसँगको सम्झौताबारे छलफल गरेको बताइएको छ ।

विज्ञापन

बेरीसँग भेटे लगत्तै ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट् बालुवाटार पुगेका थिए । बालुवाटारमा दुई नेताबीचको भेट वार्ता जारी छ ।

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस