On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • गगनलाई दीपशिखाको चेतावनी – हामीले सरकार छोडेको दिन बुढानिलकण्ठको बार्दलीमा पुग्ने हो, ख्याल गर्नुस्
समाचार

गगनलाई दीपशिखाको चेतावनी – हामीले सरकार छोडेको दिन बुढानिलकण्ठको बार्दलीमा पुग्ने हो, ख्याल गर्नुस्

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेसका महामन्त्री गगन थापालाई आफूहरूले सरकार छोडे कांग्रेस बुढानिलकण्ठको बार्दलीमा पुग्ने चेतावनी दिएका छन् ।

दीपशिखाले सामाजिक संजाल फेसबूकमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञापन

उनले भनेका छन् – विरालोले `यो घरका सबै मरे, सबै दुध म मात्रै खान्थे’ भन्ने उखानको ख्याल आयो ।
मित्र गगन जि,
तपाईको एकल बहुमतको सरकारमा हामी झुण्डिएका होईनौं ! हाम्रो ढाडमा टेकेर एमसिसि बोकेर बुर्कुसि मारिरहेको सरकार हामीले छोडेको दिन बुढानीलकण्ठको बार्दलीमा पुग्ने हो ।
अब भन्नुस् त – मुलुकको स्थिरता, राष्ट्रवाद र गठबन्धनका लक्ष्यभन्दा रास्ट्रघाति एमसिसि किन प्रिय लागेको ? कांग्रेसको अगुवाईमा भएका महाकालि, टनकपुर, कोशि जस्ता सम्झौताले देशले के पायो ? रास्ट्रघात भयो कि रास्ट्रबाद ?’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस