Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • विष्णु रिमालको आक्रोश- ‘ठगबन्धन’ले हात छाडेर गल्ती गर्यो, परिणाम स्वीकार्न तयार हुनू
समाचार

विष्णु रिमालको आक्रोश- ‘ठगबन्धन’ले हात छाडेर गल्ती गर्यो, परिणाम स्वीकार्न तयार हुनू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले सत्तागठबन्धनका तीन दलले प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावप्रति आक्रोश व्यक्त गरेका छन् । गठबन्धनलाई ‘ठगबन्धन’ भन्दै उनले परिणाम स्वीकार्न चेतावनीसमेत दिएका छन् ।

 

विज्ञापन

‘हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि !’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गठबन्धन’ भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि– फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि !

विज्ञापन

महाभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस