आइतवार, चैत्र १४, २०८२
  • होमपेज
  • समाचार
  • एमालेले गठबन्धन भत्काउन रोल खेलिरहेको छ : झलनाथ खनाल
समाचार

एमालेले गठबन्धन भत्काउन रोल खेलिरहेको छ : झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जसरी पनि सत्ता गठबन्धन भत्काउन ‘रोल’ खेलिरहेको आरोप लगाएका छन्।

आइतबार इलाम जिल्ला कमिटीको भेलामा खनालले एमाले अराजकता सिर्जना गर्न लागिपरेको आरोप लगाए।

विज्ञापन

गठबन्धन तीनै तहका निर्वाचनसम्म कायम राख्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको पनि उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस