On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • यी ७ महिनामा जन्मिने स्त्री हुन्छन् लक्ष्मी समान
प्रचलन

यी ७ महिनामा जन्मिने स्त्री हुन्छन् लक्ष्मी समान

वैशाखः– यो महिनामा जन्मिएका महिला सामान्यतयाः सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरुका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरु कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरुको जीवनमा धन र सुख प्रशस्त्र प्राप्त गर्ने बताइन्छ ।

जेठः– जेष्ठ महिनामा जन्म लिएका महिलाहरु उत्तम बुद्धि भएका हुन्छन् ।उनीहरुको जीवनमा सुख र धम सहजै प्राप्त हुन्छ । यी महिलाहरुका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरुमा समस्या हुँदैन् । यी महिलाहरु तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् असारः– असारमा जन्मिएका महिलाहरु मिठो बोली बोल्छन् । उनीहरुको आवाजमा मधुरता हुन्छ । उनीहरुका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा महनत र संघर्षमा पनि उनीहरुले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

विज्ञापन

साउनः– साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाई राम्रो र धार्मिक काममा बढी मन लाग्ने हुन्छ ।उनीहरुको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरुले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरु अधिंकाश समय कुनै न कुनै बिरामीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरु श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् भाद्रः– यो महिनामा जन्म लिएका महिलाहरुको मिठो बोली र सरल स्वभाव उनीहरुको विशेषता हो । उनीहरुलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरु अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरुको जिद्दीका कारण धेरैपटक समस्याहरु आइपर्दछ ।

विज्ञापन

असोजः– असोज महिनामा जन्मिाएका महिलाहरुको स्वभाव चञ्चल हुन्छ । उनीहरु कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ कार्तिकः– कात्तिकमा जन्म लिने महिला धनवाल र बुद्धिमानी हुन्छन् । उनीहरु धेरै कलामा निपूण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरुले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् ।

उनीहरुमा रुघाखोकीसम्बन्धी बिरामी बढी देखिन्छ मंसिरः– यो महिनामा जन्म लिने महिलाहरु नरम स्वभावका हुन्छन् । यी महिलाहरु बिस्तारै कुरा गर्छन् । उनीहरुलाई झुट्टो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सज्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरुलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ पुषः– पुष महिनामा जन्मेका महिलाहरु सामान्यतयाः अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरु आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् ।

सबैसँग मिलजुल गर्ने स्वभावका कारकण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ माघः– माघमा जन्मिएका महिलाहरु सुन्दर अनुहारका हुन्छन् । सर र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरु कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ फागुनः– फागुन महिनामा जन्म लिने महिना धेरै दयालु हुन्छन् । उनीहरु कुसैको पनि दुःख देख्न सक्तैनन् ।

उनीहरुको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरुमा बढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् चैतः– यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चन्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरु लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरुमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस