On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !
समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद् चल्न नदिएको तीन महिना नाघिसक्यो । आफ्नो सरकार ढलेपछि नयाँ सरकारलाई पंगु बनाउन एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा संघीय संसद्सँगै विभिन्न प्रदेशका संसद् पनि चल्न दिइएको छैन ।

विज्ञापन

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

विज्ञापन

संसदमा बलियो पार्टी र त्यही पार्टी अध्यक्षका हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संसदलाई उपयोग मात्रै गरे । आफूलाई लागेका सबै काम उनले अध्यादेशबाटै चलाए ।

संसद् बन्द गर्ने अनि राष्ट्रपतिसँगको मिलेमतोमा ओलीले अध्यादेश जारी गर्दै संसदीय व्यवस्थाकै हुर्मत लिएका थिए । तिनै ओली अहिलेको सरकारलाई अलोकतान्त्रिक भनेर आरोप लगाइरहेका छन् ।

सरकार सत्तारुढ दलको, सदन र सडक प्रमुख प्रतिपक्षको भन्ने वेस्ट मिनिस्टर प्रणालीकै आदर्श हो । तर, ओलीले त्यो मान्यतालाई च्यातचुत पारेका छन् ।

संसद् चल्न नदिएर एमालेले निरंकुश चरित्र देखाउँदै गएको छ । आफ्नो सरकार ढालेको रिस उसले संसद् चल्न नदिएर तमासा देखाइरहेको छ । ओलीको २ रुप देखेर एमालेकै नेता देखि कार्यकर्ता चकित खाएका छन् ।

तर त्यही पार्टी चुनाव चुनाव भनेर कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई उपदेश दिन उद्यत छ । कांग्रेसलाई लोकतन्त्र र संसदीय व्यवस्थाको अर्ति र उपदेश चाहिँदैन भन्ने एमालेले अझै बुझेको छैन । आज नेपालको राजनीतिक अवस्था जुन ठाउँमा छ, त्यो एमालेकै दम्भका कारण आएको हो ।

सोही पार्टीका अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्ने बताइएको थियो ।

तर कोभिड महामारीका कारण पत्रकार सम्मेलन तत्काल स्थगित गरिएको छ । ओलीले विज्ञप्तिमार्फत पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गर्दै छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस