Advertisement area
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।
श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
विज्ञापन
देवघाट । ऐतिहासिक देवघाट दिव्यधाममा चलिरहेको पाँच दिवसीय शिलन्यास अनुष्ठानको तेस्रो दिन सर्व विघ्न विनाशक यज्ञ सम्पन्न भएको छ। समस्त विघ्न बाधाहरु दूर भएर कार्य सहज सिद्धि होस् भनि गरिएको यस यज्ञमा डा। श्रीवास कृष्ण दास ब्रह्मचारीको आचार्यत्वमा रुपानुगा परा विद्यापीठ, नृसिंह धाम सल्यानटारका शिक्षक र विद्यार्थीहरूले वेद पाठ तथा होम कार्य सम्पन्न गरेका हुन्। […]
काठमाडाैं। अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल अन्तिम बिदेश भ्रमण राेकिएकाे छ । विज्ञापन उनकाे कार्याकाल सकिन लागेकाे १० दिन बाँकी रहदाँ गरिन खाेजिएकाे अन्तिम बिदेश भ्रमण राेकिएकाे हाे । अमेरिकी राज्यहरूमा हिम आँधी र भीषण आगलागीसँगै सँगै सुरू भए पछि उनकाे बिदेश भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेकाे हाे । विज्ञापन जसका कारण राष्ट्रपति […]
पोखरा। रबि लामिछाने थुनामुक्त हुने भएका छन् । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । विज्ञापन विज्ञापन कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतको […]
काठमाडौं । पोल्याण्ड पठाइ दिन्छु भनि प्रलोभनमा पार्ने एक ब्यक्ति पक्राउ परेका छन् । विज्ञापन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । विज्ञापन रूपेशले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडिहरूतबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन […]
बिशाल बस्नेत/न्युज कारखाना महोत्तरी, २५ पुस । जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले वताएका छन् । विज्ञापन विज्ञापन जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न वाकी रहेको उन्को भनाई छ । […]
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । आज पुष २५ बाट सुरु हुने महोत्सव माघ १० […]
फेसबुक प्रतिक्रियाहरु