On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई माधव नेपालको काउन्टर – ‘अर्ली इलेक्सन’ चाहनेहरूको पत्तासाफ हुन्छ
समाचार

केपी ओलीलाई माधव नेपालको काउन्टर – ‘अर्ली इलेक्सन’ चाहनेहरूको पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’ चाहनेहरूको आउँदो चुनावमा पत्तासाफ हुने बताएका छन् ।

 

विज्ञापन

सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै तत्काल चुनाव चाहनेहरूको पत्तासाफ हुने बताएका हुन् ।

विज्ञापन

 

 

उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा गठबन्धन दलसँग छलफल नभएकोसमेत बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक काममा लागेकोले छलफल नभएको बताए ।

 

 

कांग्रेसको महाधिवेशनपछि थप छलफल गर्ने उनको भनाइ छ । उपनिर्वाचनसम्म गठबन्धन जाने लिखित सम्झौता भएको उनले बताए ।

उनले खर्च बढ्ने भएकाले तीन तहको चुनाव एकै पटक गर्नका लागि समेत छलफल भइरहेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस