सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • चितवनको टिकौली जंगलमा शव फेला
समाचार

चितवनको टिकौली जंगलमा शव फेला

चितवन । 

चितवनको टिकौली जंगलमा एक पुरुषको शव फेला परेको छ । आज (सोमबार) बिहान सांँढे सात बजे अन्दाजी ६० बर्षको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विज्ञापन

कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाका अनुसार शब केही दिन अघि उनको मृ’त्यु भएको र कपडाले बेरिएको अवस्थामा पूर्व पश्चिम राजमार्गबाट १०० मिटरभित्र जंगलमा भेटिएको हो । स्थानीयले शब देखेपछि प्रहरी घटनास्थलमा पुगेको छ । हालसम्म शबको सनाखत हुन सकेको छैन ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस