On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अहिले अदालतको भाँडभैलो केपी ओलीको सेटिङका कारण : रामचन्द्र पौडेल
समाचार

अहिले अदालतको भाँडभैलो केपी ओलीको सेटिङका कारण : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सर्वोच्च अदालतमा देखिएको तनाव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङका कारण भएको आरोप लगाएका छन्।

प्रदेश २ जाने क्रममा आइतवार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

विज्ञापन

उनले देशमा अहिलेको अवस्थामा सामान्य नभएको पनि उल्लेख गरे। ‘हाम्रा लागि अदालत सबैभन्दा अन्तिम आश्रयस्थल हो। तर त्यहीँ अहिले गम्भीर विवाद चलिरहेको छ। मुद्दाको सुनुवाइ भइरहेको छैन’, पौडेलले भने, ‘अदालतको अवस्थामा दहरुले के गर्ने भन्ने भएको छ। यसबारेमा गठबन्धन र बाहिर पनि छलफल गर्नुपर्छ।’

विज्ञापन

उनले अदालतको समस्या समाधानका लागि अब निर्णय लिने बेला भइसकेको पनि बताएका छन्। पौडेलले अहिलेको अदालतको संकटको दोष ओलीमाथि थोपरे।

‘प्रधानन्यायाधीश विवादमा मुछिएपछि केपी ओलीले चारजना न्यायाधीशलाई कारबाही गर्नुपर्छ भनेर बिल्कुल गलत कुरा भनिरहेका छन्’, उनले भने, ‘ओलीले त्यसबेला अदालतमा सेटिङ गरेका थिए। त्यसको गम्भीर संकट र जटिल अवस्था अहिले देखिएको छ।’

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए। पौडेलले कांग्रेसले आफ्नै शक्तिमा विश्वास गर्ने बताउँदै तालमेलबारे त्यतिबेलै छलफल हुने तर्क गरे।

उनले आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे बोल्न चाहेनन्। यसबारे आफूहरुले उचित निर्णय लिने पनि बताएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस