On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सोह्रश्राद्ध सकिएको भोलिपल्टै यीनको मन्त्रीमा सपथ
समाचार

सोह्रश्राद्ध सकिएको भोलिपल्टै यीनको मन्त्रीमा सपथ

काठमाडौं । मन्त्रालय भागवण्डा मिलेपछि सत्ता गठबन्धनका दलहरु सुचीलाई अन्तिम रुप दिन लागेका छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले नाम टुंगो लगाउने हम्मे परिरहेको छ ।

आज र भोलिभित्र सबै सूची तयार गरेपछि २१ असोजमा सपथ गराउने तयारी भएको छ । भोलिसम्म स्रोहश्राद्ध रहेकाले पनि ज्योतिषले सपथ नगराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएको बुुझिएको छ ।

विज्ञापन

बिहिबारबाट सोह्रश्राद्ध सकिनेछ । नयाँ मन्त्रीले सपथ पनि खाने बुझिएको छ ।

विज्ञापन

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि बढ्ने भएको छ । उसले २ मन्त्रालय पाउने भएको छ । शरदसिंह भण्डारी, उमाशंकर अरगरिया र चन्दा चौधरी मन्त्री बन्ने सम्भावना छ ।

काँग्रेसको कृष्णप्रसाद सिटौला पक्षबाट पनि १ मन्त्री बन्ने भएका छन् । उमाकान्त चौधरीको नाम सिफारिश भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलबाट मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीमध्येबाट मन्त्री चयन हुने निश्चितप्रायः भएको छ ।

माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अमनदाल मोदी, अञ्जना विशंखेमध्येबाट मन्त्री चयन हुने सम्भावना छ ।

नेकपा एसबाट भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम आले र शेरबहादुर कुँवर मन्त्री बन्ने बुझिएको छ ।

देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने बुझिएको छ ।

जसपाबाट भने मन्त्रीका आकांक्षी धेरै भएकाले समस्या परेको छ । महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, अमृता अग्रहरी, रेनु यादव र डा. सुरेन्द्र यादव मन्त्रीको दौडमा अगाडि छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस