शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रचलन
  • तपाईंको खराब समय त चलिरहेको छैन ?
प्रचलन

तपाईंको खराब समय त चलिरहेको छैन ?

खराब समय घुमिफिरी सबैको जीवनमा आउँछ । त्यसपछि राम्रो समय पनि आउँछ । तर कतिपय अवस्थामा खराब समय चलिरहँदा यसले मानिसको जीवनलाई नराम्ररी पर्छान पनि सक्छ ।

यस्तो स्थितिबाट बच्न समय छदैँ सचेत बन्नु पर्दछ । यस्तोमा धार्मीक मान्यता अनुसार खराब समय चलेको केही संकेतमार्फत थाहा पाउन सकिन्छ ।

विज्ञापन

यी हुन् खराब समय शुरु हुने संकेत
– जब कुनै व्यक्तिको खराब समय शुरु हुन्छ, तब ससाना काम पनि बन्न सक्दैन ।
– हरेक काममा अड्चन आउँछ वा बिग्रन्छ भने खराब समय चलिरहेको हुनसक्ने धार्मीक विश्वास छ ।
– घरमा बारम्बार तेल पोखिन्छ वा तेल सम्बन्धित नोक्सानी हुन्छ भने खराब समय चलेको संकेत मानिन्छ ।
– घरपालुवा जनावर जस्तैः– कुकुर, गाई, भैसीं हराए वा मरे भने खराब समय मानिन्छ ।
– घर बाहिर कालो कुकुर वा झगडा गरे वा बसेर शरीर कन्याए खराब समय मानिन्छ ।
– घरका कुनै सदस्यको निन्द्रा बिग्रिए पनि खराब समय चलेको मानिन्छ ।
– घरमा बिना कारण कुनै मनमुटाव भएमा पनि खराब समय चलेको मान्ने गरिन्छ ।
– नजिकको सम्बन्धमा पनि अचानक बिना कारण दुरी बन्न लागे यो समय चलेको विश्वास गरीन्छ ।
– किना कारण अड्डा अदालतको झमेलामा पर्नु परे पनि यहि समय कारक मानिन्छ ।
– शुभ मांगलिक कायको अवसरमा परिवार सदस्यमा झगडा हुनु पनि यसैको संकेत मानिन्छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस