शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रचलन
  • भगवान गणेशलाई प्रसन्न बनाउन यसरी गर्नुहोस् पूजा
प्रचलन

भगवान गणेशलाई प्रसन्न बनाउन यसरी गर्नुहोस् पूजा

काठमाडौं – हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ ।

आज मंगलबार, मंगलवारको दिन कुन भगवानको पूजा गर्ने ? विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । हेरौँ, मंगलवारमा कुन भगवानको पूजा गरिन्छ त ।

विज्ञापन

मंगलवारः नेपाली पात्रो अनुसार मंगलबारको दिन हप्ताको तेश्रो दिन हो। हिन्दु धर्मावलम्बीहरू मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार मंगलवारलाई भगवान गणेशको वार मानिन्छ ।

विज्ञापन

साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस