पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन १२ गते मंगलबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज १२ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर २८ तारीख आश्विन कृष्णपक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र व्यतिपात योग बालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अष्टमीव्रत महालक्ष्मीव्रत समाप्ती मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनिका निम्ती उत्तम […]