पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन १४ गते बिहिबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज १४ गते बिहिबार इश्वी सन २०२१ सेप्टेम्बर ३० तारीख आश्विन कृष्णपक्ष नवमी तिथी पुनर्वशु नक्षत्र परिघ योग वव करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु नवमी श्राद्ध मातृनवमी मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि […]