समाचार
चितवन,मकवानपुर र नवलपरासी एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि झरी पर्ने
चितवन ।चितवनसहित देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । चितवन आसपासका जिल्लामा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर,नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परिरहेको छ । चितवन,नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले यस क्षेत्रमा बाढी […]