समाचार
अध्यक्षका लागि सुरक्षित निर्वाचन क्षेत्र खाेज्दै एमाले, एमाले अध्यक्ष ओली झापाको निर्वाचन क्षेत्र-५ मा कति सुरक्षित ?
काठमाडौं । एमाले अध्यक्ष केपी ओली देशभर अरु दलका पार्टी नेता, कार्यकर्ता भित्र्याउने कसरतमा लागेका छन् । माधव नेपाल र झलनाथ खनालको समूहले पार्टी छोडेर हिंडेपछि त्यसको क्षति न्यूनीकरण गर्न जसपा, माओवादी, राप्रपा, लोसपालगायतका नेता, कार्यकर्ता भित्र्याइरहेका छन् । तर, अध्यक्ष ओली आफै चाहिं आफ्नाे निर्वाचन क्षेत्र झापा ५ मा याे पटक कति सुरक्षित छन् […]