बलिउड/हलिउड
अभिनेत्री अथिया सेट्टी र क्रिकेटर केएल राहुलले गरे बिहे
बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुल वैवाहिक बन्धनमा बाधिएका छन। केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका अथिया र केएलले सोमवार लगनगाँठो कसेका हुन्। खण्डाला बंगलामा भएको विवाह समारोहमा फिल्म र क्रिकेट क्षेत्रका सीमित व्यक्तिहरुको उपस्थिति थियो। बिहे सम्पन्न भएसँगै आथियाले इन्स्टाग्राममा फोटो सार्वजनिक गरेकी छिन्। ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकेको छु। आज हामीले हाम्रा […]