पत्रपत्रिका
आज २०८१ साल माघ २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ माघ २२ गते मंगलबार, ई.सं.२०२४ फ्रेबुअरी ४, नेपाल सम्बत ११४५ सिल्लाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, माघ शुक्ल षष्ठी, पञ्चाङ्ग: शुभ गर अश्विनी, चन्द्र राशि: मेष, सूर्य राशि: मकर, प्रथम करणः गर, याेगः शुभ । आज नेपालमा सूर्योदय बिहान ०६:५! बजे, सूर्यास्त साँझ ०५: ४६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि […]