विचित्र संसार
किटनाषक प्रयोग गर्दासमेत घरमा कम हुँदैनन् साङ्ला ? कारण रोचक छ
एजेन्सी :भान्छामा यताउती दौडिरहेको, भाँडाकुँडा चाहरिरहेको, दराजमा भित्र–बाहिर गरिरहेको साङ्लाबाट पार पाउन यदि तपाईंले हिजोमात्रै किटनाशक हाल्नुभएको र त्यसले केही असर गरेको छैन भने अचम्ममा नपर्नुहोस् । किनभने तपाईंको किटनाषक ती साङ्लामाथि बेअसर भएको छ । हालै अमेरिकाको इन्डियानाको परड्यु युनिभर्सिटीका वैज्ञानिकले एक अध्ययन गरेका छन् जसमा साङ्लाले किटनाशक पचाउन थालेको पत्ता लगाएका छन् । […]