मनोरञ्जन
विष्णु माझीको तीज गीत ‘म त नराउरी’लाई २२ घण्टामा १२ लाख भ्युज
काठमाडौं,साउन २९- विष्णु माझीको तीज गीत ‘म त नराउरी’ले २२ घण्टामा १२ लाख भ्युज पाएको छ । ‘पुतलीको भट्टी’ भाग– २१ को रुपमा सार्वजनिक भएको उक्त गीतलाई युट्युमा १२ लाखपटक हेरिएको छ । गीतले युट्युबमा मात्रै नभएर टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा पनि चर्चा बटुलेको छ । विष्णु माझीको स्वरमा रहेको गीत उनका श्रीमान्समेत रहेका […]