चितवन विशेष
पुष्पाञ्जली हस्पिटलमा ग्रीनल्याण्ड स्कुल परिवारलाई उपचारमा २५ प्रतिशत छुट
भरतपुर । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल र श्री पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । स्कुल र हस्पिटलबीच उपचार सेवा छुटको बिषयमा सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले स्कुलका शेयर सदस्य, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट दिनेछ । उपचारसँगै विभिन्न परीक्षणमा पनि अस्पतालले छुट दिनेछ […]